१३ बैशाख २०८१, बिहिबार

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा


स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ, रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !