, बक्सिङमा मिनु गुरुङले जितिन् स्वर्ण

बक्सिङमा मिनु गुरुङले जितिन् स्वर्ण

२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको बक्सिङमा नेपालले स्वर्ण जितेको छ ।

५४ केजी तौल समूहमा भारतीय खेलाडी शिक्षालाई पछि पार्दै मिनु गुरुङले स्वर्ण जितेकी हुन् । सागमा नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो ।