१३ बैशाख २०८१, बिहिबार

१३औं साग : क्रिकेटमा नेपाली टोलीले जित्यो काश्य पदक


२३ मंसिर, काठमाडौं । पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो ।

माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !