७ बैशाख २०८१, शुक्रबार

साग: महिला क्रिकेट टिम श्रीलंकासँग पराजित


मंसिर २०, पोखरा । १३औं दक्षिण एसियाली खलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ। नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !