७ बैशाख २०८१, शुक्रबार

नेपाललाई ३२ औं स्वर्ण पदक, यी हुन् स्वर्ण दिलाउने साहसी खेलाडीहरु


नेपालको स्वर्ण पदक संख्या

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक बिजेता संख्या ३२ पुगेको छ । यी हुन् स्वर्ण दिलाउने साहसी खेलाडीहरु :

१. मण्डेकाजी श्रेष्ठ – कराँते
२. सोनी गुरुङ – ट्रायथोलन
३. कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४. निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५. सिना मादेन – तेक्वान्दो, पुम्से
६. मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ-कराँते
७. लक्ष्मण तामाङ – कराँते
८. पार्वती गुरुङ – तेक्वान्दो -पुम्से
९. आयशा शाक्य – तेक्वान्दो -पुम्से
१०. विप्लवमान श्रेष्ठ – कराँते
११. कुसुम खड्का – कराँते
१२. आयशा शाक्य, सञ्जिवकुमार ओझा- टीम पुम्से
१३. अनु अधिकारी – कराँते
१४. निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना-टीम पुम्से
१५. निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई- तेक्वान्दो -पुम्से
१६. हिमाल टमटा – दुवाथोलन
१७. विजय सिञ्जाली – उसु -थाउलो
१८. सुम्मिता तामाङ – उसु -थाउलो
१९. नवीन रसाइली – कराँते
२०. सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१. काजोल श्रेष्ठ – तेक्वान्दो
२२. वीरबहादुर महरा – तेक्वान्दो
२३. सुनिता महर्जन – तेक्वान्दो
२४. अनुपमा मगर – कराँते
२५. दीपक हमाल – उसु
२६. राजेश मगर – साइक्लिङ
२७. निस्मा श्रेष्ठ – साइक्लिङ
२८. संगिता बस्याल – तेक्वान्दो
२९. सक्षम कार्की – तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर – साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ – साइक्लिङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !