७ बैशाख २०८१, शुक्रबार

१३ औं साग : दुवाथोलनमा हिमाल टमाटाले जिते स्वर्ण


१७ मंसिर, कास्की । नेपालले दुवाथोलनमा स्वर्ण पदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्ण पदक र नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !