८ बैशाख २०८१, शनिबार

एन्फा पदाधिकारीमाथि छानबिन गर्न ४ जिल्ला संघको माग


anfa

३ मंसिर, काठमाडौं । काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका जिल्लाका फुटबल संघले अखिल नेपाल फुटबल संघ (अध्यक्ष) का अध्यक्षलाई राष्ट्रिय टिमका चार खेलाडी नाइट क्लबमा गएको विषयमा व्यवस्थापकहरूमाथि समेत छानबिन गर्न पत्र लेखेका हुन् ।

विश्वकप छनोट खेल्न खेल्न भुटान जानुअघि विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई एन्फाले कारवाही गरेको थियो । तर, जिल्ला संघहरूले एन्फा पदाधिकारीमाथि नै शंका व्यक्त गरेर पत्र लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !