१३ बैशाख २०८१, बिहिबार

भारतसँग नेपाल ७ विकेटले पराजित


२८ कात्तिक, काठमाडौं । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारतसँग नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । टस हारेर ब्याटिङ गरेको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।

कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !