७ बैशाख २०८१, शुक्रबार

पारस खड्का र सन्दीप लामिछानेले किन खेलेनन् खेल ?


काठमाडौँ । एमसीसी विरुद्ध सोमबारको खेलमा पारस खड्का र सन्दीप लामिछाने खेलेका छैनन् । कप्तान ज्ञानेन्द्र मल्लले खेल अफिसियललाई बुझाएको सूचीमा पारस र सन्दीपको नाम नभएपछि उनीहरुले खेल खेलेका छैनन् ।

एमसीसीले नेपाली राष्ट्रिय टोलीबिरुद्ध आज ५० ओभरको खेल खेलिरहेको छ । एमसीसीले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !