७ बैशाख २०८१, शुक्रबार

कप्तान पद छाड्ने पारसको घोषणा


२८ असोज, काठमाडौं । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएपछि खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !