७ बैशाख २०८१, शुक्रबार

विश्वकप छनोटमा नेपाल अष्ट्रेलियासँग ५ गोलले पराजित


विश्वकप छनोटमा नेपाल अष्ट्रेलियासँग ५ गोलले पराजित

असोज २३ काठमाडौं । अष्ट्रेलियाको क्यानबेरामा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तर्गतको अष्ट्रेलियासँगको खेलमा नेपाली टीम ५-०ले पराजित भएको छ ।

अष्ट्रेलियाका लागि जमीइ म्याकलेरेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेका थिए । उक्त खेलमा नेपाली टिमले अष्ट्रेलियाको पोष्टमा कुनै पनि प्रहार गर्न सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !