७ बैशाख २०८१, शुक्रबार

एएफसी एसियन कप–२०२३ मा छनोट हुन सक्दैनौँ : प्रशिक्षक अल्मुताइरी


अब्दुल्लाह अलमुताइरी

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप–२०२३ मा आफ्नो टोली प्रतियोगितामा छनोट हुन नसक्ने बताएका छन् ।

प्रशिक्षक अल्मुताइरीले कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपालले पहिलो खेल जोर्डनविरुद्ध खेल्नेछ । प्रशिक्षक अल्मुताइरीका अनुसार दोस्रो खेल जुन ११ मा कुवेत र समूह ‘ए’मा रहेको नेपालले अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रशिक्षक अल्मुताइरीले जोर्डन र कुवेतको स्तर धेरै माथि रहेको र पछिल्लो समय जोर्डन र कुवेतसँग धेरै खेलेका कारण टिमले एकार्कालाई राम्रोसँग चिनेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !