८ बैशाख २०८१, शनिबार

युनिभर्सिटी क्रिकेट कप : गोल्डेनगेट र डिएभी सेमिफाइनलमा


cricket

१ चैत, काठमाण्डौ । युनिभर्सिटी क्रिकेट कपको सेमिफाइनलमा गोल्डेनगेट इन्टरनेसनल कलेज र डिएभी कलेजले बुधबार स्थान बनाएका छन् ।

पहिलो खेलमा गोल्डेनगेटले जनता उच्च माविलाई ६२ रनले पराजित गर्दा अर्को खेलमा डिएभीले शंकरदेव क्याम्पसलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरेको गोल्डेनगेटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन जोडेको थियो ।

शंकरदेवले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य डिएभीले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।

डिएभीको जितमा ओपनर अदिल खानले सर्वाधिक ७७ रन जोडे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !