७ बैशाख २०८१, शुक्रबार

निजगढ गोल्डकपको फाइनलमा आज निजगढ र एपीएफ भिड्दै


nijgad

३० फागुन, बारा । चौथो निजगढ गोल्डकपको फाइनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लबवीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आयोजक निजगढले विभागीय टोली जुनियर पुलिस अफिसर्स क्लब चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा अायोजकसँगको भेट पक्का गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !