१३ बैशाख २०८१, बिहिबार

स्ट्राइकर नेइमारको खुट्टाको अपरेशन सफल


Neymar नेइमार

१७ फागुन, काठमाण्डौ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारको खुट्टाको सर्जरी भएको छ । उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउनेछन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३-१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी छ ।

आइतबार लिग वानमा मार्सेलिएविरुद्धको खेलका क्रममा नेइमारको खुट्टाको जोर्नी फ्याक्चर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !