८ बैशाख २०८१, शनिबार

टस जितेर नेपालले बलिङ गर्दै


nepal vs namibia

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गतको दोस्रो खेलमा नेपाल र नामिबिया भिडिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। यसअघिको पहिलो खेलमा नेपालले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !