nepalpatra.com
राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानलाई सधैँ सम्झिरहनेछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छिन् । आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ […]
नेपालपत्र