६ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, कोरोना भाइरसको महामारीमा सेक्स गर्न कतिको उचित छ ?


एजेन्सी । कोरोना भाइरसको समयमा यौन सम्बन्ध राख्दा कस्तो असर पर्ला भनेर प्रश्न पनि गर्छन् । तर वैज्ञानिकहरुले कोभिड-१९ यौन सम्बन्धको माध्यमबाट सर्ने कुरामा कुनै प्रमाण हालसम्म फेला नपरेको बताउँछन् ।

कोरोना संक्रमणको समयमा बेलायत सरकारले यौन सम्बन्धलाई लिएर एडभाइजरी नै जारी गरेको थियो । उक्त एडभाइजरीमा सरकारले कुनै एक पार्टनरलाई पनि कोरोना संक्रमण देखिएको छैन भने सामान्य यौन जिवनमा फर्किनलाई कुनै रुकावट नहुने बताउँछन् ।

कर कुनै एकलाई त्यस्तो संक्रमणको आशंका मात्र भए पनि दूरी कायम गर्न सल्लाह दिइएको छ । तर स्वास्थकर्मीहरु आफ्नो घर वा नियमित पार्टनर बाहेक यो अवस्थामा बाहिरका व्यक्तिसँग यौन सम्बन्ध बनाउन नहुने सुझाव दिन्छन् ।

न्यूयोर्कको पब्लिक ह्याल्थ डिपार्टमेन्टका अधिकारीहहरुले यौन गतिविधिलाई लिएर नयाँ गाइडलाइन नै जारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !