७ बैशाख २०८१, शुक्रबार

यसकारण महिनामा एकपटक यौनसम्पर्क गर्ने महिलाको चाँडै महिनावारी रोकिने


यौनसम्पर्क

एजेन्सी, महिनामा एकपटक यौनसम्पर्क गर्ने महिलाको चाँडै महिनावारी रोकिने ! महिनावारी एक महिलामा हुने प्राकृतिक नियम नै हो यो महिलामा महिनाको अन्तिममा हुने गर्छ महिलालाई महिनावारी भइसकेको केहि दिनपछिको समयमा यौनसम्पर्क गर्यो भने गर्भवती हुन्छ यौन सम्पर्क नगर्ने महिलाहरु चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ ।

अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएको छ ।यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन । जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नाेटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ । डिम्बासयबाट डिम्बा निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने उनी बताउछन् ।यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हँुदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !