, शावर सेक्सको लागि यी टिप्सहरु प्रयोग गर्नुहोस्, जस्तले तपाईलाई सन्तुष्टि दिन्छ

शावर सेक्सको लागि यी टिप्सहरु प्रयोग गर्नुहोस्

एजेन्सी, २०१४ मा गरिएको एक अध्ययन अनुसार शावर सेक्स सुरक्षित सेक्सको लागि धेरै नै प्रसिद्ध छ । १ हजार मानिसमा गरिएको सो अध्ययनमा ५४ प्रतिशत कपलले यस सेक्समा संतुष्टि महसूस गर्ने गर्छन् । शावर सेक्स जति सुरक्षित मानिन्छ, त्यति नै त्यसको लागि तयारी पनि गर्नुपर्छ । शावर सेक्सका लागि दुवै पार्टनर तयार हुनुपर्छ । शावर सेक्स तपाईको माथिल्लो र तल्लो दुवै शरिरको लागि आवश्यक हुन्छ । शावर सेक्सको बेला चिप्लिने डर हुन्छ । त्यसैले पहिले नै सावधानी अपनाउनु पर्छ । बजरामा त्यसका लागि विभिन्न प्रकारका सामानहरु पाइन्छ । जस्तैः नचिप्लिपने डोर मेट, तकिया, रबरको पानीमा नडुब्ने मेट्स (स्किडप्रूफ मेट्स) सामान तपाई बजारमा सहजै किन्न सक्नु हुनछ । शावर सेक्सको लागि पानीको तापमान ध्यानमा राख्नुपर्छ । सेक्स बाहेक जिस्काउने शावरको क्रममा पार्टनरले सेक्समा मात्रै ध्यान दिनु हुँदैन । सेक्सका साथ साथे बीच बीचमा एक अर्कालाई जिक्साउने जस्ता काम पनि गर्नुपर्छ ताकि सेक्सलाई अझ बढि इन्जोय गर्न सकियोस । शावर सेक्सको क्रममा दुवै पार्टनरले एक अर्कालाई अंगालो मार्ने, स्क्रब गर्ने र विस्तारै विस्तारै एक अर्काको शरीरमा विस्तारै हातले सुम्सुम्याउनु पर्छ ।