७ बैशाख २०८१, शुक्रबार

शावर सेक्सको लागि यी टिप्सहरु प्रयोग गर्नुहोस्


एजेन्सी, २०१४ मा गरिएको एक अध्ययन अनुसार शावर सेक्स सुरक्षित सेक्सको लागि धेरै नै प्रसिद्ध छ । १ हजार मानिसमा गरिएको सो अध्ययनमा ५४ प्रतिशत कपलले यस सेक्समा संतुष्टि महसूस गर्ने गर्छन् । शावर सेक्स जति सुरक्षित मानिन्छ, त्यति नै त्यसको लागि तयारी पनि गर्नुपर्छ । शावर सेक्सका लागि दुवै पार्टनर तयार हुनुपर्छ । शावर सेक्स तपाईको माथिल्लो र तल्लो दुवै शरिरको लागि आवश्यक हुन्छ । शावर सेक्सको बेला चिप्लिने डर हुन्छ । त्यसैले पहिले नै सावधानी अपनाउनु पर्छ । बजरामा त्यसका लागि विभिन्न प्रकारका सामानहरु पाइन्छ । जस्तैः नचिप्लिपने डोर मेट, तकिया, रबरको पानीमा नडुब्ने मेट्स (स्किडप्रूफ मेट्स) सामान तपाई बजारमा सहजै किन्न सक्नु हुनछ । शावर सेक्सको लागि पानीको तापमान ध्यानमा राख्नुपर्छ । सेक्स बाहेक जिस्काउने शावरको क्रममा पार्टनरले सेक्समा मात्रै ध्यान दिनु हुँदैन । सेक्सका साथ साथे बीच बीचमा एक अर्कालाई जिक्साउने जस्ता काम पनि गर्नुपर्छ ताकि सेक्सलाई अझ बढि इन्जोय गर्न सकियोस । शावर सेक्सको क्रममा दुवै पार्टनरले एक अर्कालाई अंगालो मार्ने, स्क्रब गर्ने र विस्तारै विस्तारै एक अर्काको शरीरमा विस्तारै हातले सुम्सुम्याउनु पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !