७ बैशाख २०८१, शुक्रबार

यस्तो छ यौन सम्पर्क गर्नुभन्दा अगाडी महिलाहरुको तयारी


एजेन्सी, सेक्स पहिला महिलाहरु यसरी तयारी गर्छन जब म आफ्नो केटा साथिका साथ यौंनसम्पर्कको योजना बनाउँछु तब भित्री वस्त्र कुन रङको र कस्तो प्रकारको लगाउँ भनेर म खुब विचर गर्छु । त्यो बेला म सबैभन्दा सेक्सी देखिने पेन्टी तथा ब्रा लगाउने कोशिस गरिरहेकी हुन्छु । सेक्स सम्बन्ध बनाउन भन्दा पहिला सेभिङ, थ्रेडिङ तथा शरीरका विभिन्न भागका अनावश्यक रौं हटाउने कोशिस गर्दछु । सरसफाइका लागि आफु मात्र नभएर केटा साथिलाई पनि गुप्ताँग सफा राख्न आग्रह गर्दछु । फ्रेन्स परफ्युम लगाउँछु ता कि मेरो केटा साथिलाई मिठो सुगन्ध मात्रै आओस् । सुरक्षित यौनसम्पर्कका बारेमा ध्यान राख्दछु हामी यौंनसम्पर्कका बेला कुनै सुरक्षित साधान प्रयोग गर्छौ की गर्दैनौ यस विषयमा मन मनै सोच्ने गर्दछु । केटा साथिले कण्डम लगाउने कि मैलै औषधि खाने यस विषयममा तयारी गर्ने गर्दछु । असुरिक्षत यौनसम्पर्क मेरा लागि एक खराब सपना जस्तै हो । विशेषगरी सेक्स सम्बन्ध राख्ने दिन त पूरै डाइटिङमा हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !