१३ बैशाख २०८१, बिहिबार

महिला र सेक्सवारे उपयोगी नयाँ तथ्य सार्वजनिक


महिला र सेक्स
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सेक्स पुरूषको तुलनामा महिलामा फरक देखिएको छ । महिला पुरुषको तुलनामा ढिलो सन्तुष्टि हुने गरेको पाइन्छ । सुत्नासाथ पुरूष सेक्स इच्छा जाहेर गर्छन भने महिलाहरू ढिलो सेक्सको चाहना गर्दछन् ।

यौन स्वास्थ नामक खोजबाट अमेरिकी युनि भर्सिटीले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक अन्तर रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेका छन् । अध्ययनले देखाए अनुसार महिलाहरु सेक्समा रोमान्स चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य फेला परेको छ ।

यौन सम्पर्क गर्दा कतिपय पुरुषहरु सामान्य रुपमा सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन र यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ ।

केहि महिलाहरुमा गरिएको सोध अनुसार महिलाहरु प्रेमको लागि मात्र सेक्स गर्दैनन् । उनीहरु पुरुषहरुको राम्रो साथ पाउन, आत्मविश्वास बढाउन, घरमा आफ्नो हक जमाउन र टाउको दुखाईबाट पार पाउनका लागि सेक्स गर्न रुचाउँछन् ।

मनोवैज्ञानिकहरुले महिलाको बारेमा आफ्नो विचार यसरी व्यक्त गरेका छन् कि महिलाहरु धेरैपटक फिट र ह्यान्सम पुरुषरुलाई छोडेर पाको उमेरका पुरूषलाई आफ्नो लाइफ पार्टनर बनाउने गर्दछन् । यसको कारण हो उनीहरुको कमाइ, घरलाई सहारा दिने क्षमता र विश्वास हुने गर्दछ ।

यो पनि पढनुहोस्

सेक्समा हुने कमजोरी र यसको उपचार

गाईको घिउबाट गरिने रोगको उपचार

भिटामिन बढी वा कम भए के हुनसक्छ ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !