१३ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, महिलाहरु कुन समयमा यौन सम्पर्क गर्न रुचाउछन् ?


महिलालाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला धेरै हुन्छ भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ । अनुसन्धान अनुसार महिलाहरु महिनावारी भएको पाँचौंदेखि सातौं दिनसम्म यौन सम्पर्क राख्ने चाहना धेरै हुने गर्दछ । यो समयमा महिलालाई संगै सुत्ने गर्दा धेरै सन्तुष्टि प्राप्त हुने गर्दछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनमा गरेको अनुसन्धान अनुसार उक्त निस्कर्ष निस्किएको हो । उक्त अनुसन्धानमा उपस्थित भएका महिलाहरुलाई कुन समयमा यौन सम्पर्क राख्दा धेरै आनन्द ओप्राप्त हुन्छ भन्ने बारेमा प्रश्न सोधेको थियो ।

चिकित्सक भन्छन महिनाबारी पुरा भएको पाच देखि सातौ दिन सम्म धेरै यौन सम्पर्क गर्न चाहन्छन । त्यस क्रममा युवतीहरुको मस्तिस्कको तरंगको बारेमा पनि अध्ययन गरेका थिए जसले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अध्ययनका अनुसार महिनावारीपछिको तीन दिनमा हुने यौन सम्पर्कले बढी सन्तुष्टि दिने बताइएको छ । अरु समयको भन्दा त्यो बेलाको समयमा हुने यों सम्पर्क निकै आनन्दहुने अध्ययनमा संलग्न युवतीहरुले बताएकि थिइन । अध्ययनमा पाइय अनुसार, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने गर्छ ।- एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !