१३ बैशाख २०८१, बिहिबार

नाइटो अनुसार महिलाहरुको रहस्यहरु


धर्म शास्त्र अनुसार महिलाहरुको ब्यबहारबाट पनि थाहा नपाएको कुरा महिलाको नाभीले बताउ छ । त्यस्तै महिलाको नाइटोले कसरि बताउ छ त महिलाहरुको स्वभाव धेरैलाई जिज्ञासा हुन सक्छ । धर्मशास्त्रमा बताइए अनुसार महिलाहरुको नाइटो लामो र अनियमित हुनेहरुको आफ्नै खुट्टामा उभिन सक्छन । स्वभिमानी र आत्मबिश्व्स बढी हुन्छ । यी महिलाहरु धेरैसंग परिचय र चिनजान हुने गर्दछन । नाइटो गहिरो हुने महिलाहरु अत्यन्तै भावुक हुन्छन | हास्न र रुन पनि बेर लगाउदैनन् । यस्ता स्त्रीहरुको मन स्वच्छ हुन्छ भने सुन्दर पनि यी महिलाहरु हुने गर्छन । जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

गोलो नाभी भएकी महिलाहरु असल र गुणवान हुने धर्म शास्त्रमा उल्लेख गरिएको छ । यी महिलाहरु स्वस्थ र बुद्धीमान हुने गर्छन । दयालु स्वभाव भएकी यी महिलाहरु समाजमा सम्मानित हुन्छन । समतल नाइटो भएका महिलाहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता महिलाहरुले दुख दिन्छन । सनाइटो केन्द्र भागमाभएका स्त्रीहरु उर्जावान र उत्साही हुन्छन् यी महिलाहरु आफ्नो क्षेत्रमा सफल हुने गर्छन । नाभी बाहिर निस्किएकि महिलाहरुलाइ सन्तान जन्माउँन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।- एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

जानिराखौं, नाभिका बारेमा केहि रोचक तथ्यहरु

यस्तो हुन्छ एपेन्डिसाइटिस रोगका लक्षणहरु

महिलाहरुको शरीरमा सेता धर्सा आउनुका कारणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !