७ बैशाख २०८१, शुक्रबार

दाह्री पाल्नेले चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनु पर्ने सम्मको संभोगका अनौठा नियमहरु


पार्टनरबीचको सहमतिमा सम्भोग हुनु सामान्य विषय हो । सम्भोगका विषयमा समाज र देश अनुसार फरक फरक धारण रहँदै आएको छ । कुनै देशमा सम्भोगलाई सामान्य लिइन्छ भने कहि निकै कडा नियम बनेको हुन्छ ।

  • हंगेरीमा सम्भोगका लागि अनौठो कानून छ । त्यहाँ कुनैपनि जोडीले बत्ती बालेर सम्भोग गर्न पाउँदैनन् । यदि बत्ती बालेर सम्भोग गर्दै गरेको पाइए उनीहरुलाई पक्राउ गरेर जरिवाना गरिन्छ ।
  • अमेरिकाको आयोभा राज्यमा कुनैपनि दाह्रीपालेका पुरुषले महिलाई चुम्बन गर्नु गैरकानुनी मानिन्छ ।
  • हङकङमा कुनैपनि श्रीमानले धोका दियो भने श्रीमतीले उसलाई मार्न पाउने सम्मको अधिकार छ । तर, मार्नका लागि कुनैपनि हतियार तथा सामान प्रयोग गर्न भने पाईदैन ।
  • म्यारीलयान्डमा कुनैपनि जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन ग¥यो भने कानून लाग्छ ।
  • दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । र प्रेम प्रस्ताव राखेर एक पटक कसैलाई औँठी दिएपछि विवाह गर्न अनिवार्य हुन्छ । नत्र कानून लाग्छ ।
  • साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु पूर्ण रुपमा कानून विपरित मछ । यदि विवाह अघि सम्भोग भएको थाहा पाएमा त्यो जोडिले जेल सजाय भोग्नुपर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !