७ बैशाख २०८१, शुक्रबार

योनीबाट सेतो पानी बग्नुका कारण र यसको उपचार


महिलाहरुमा विभिन्न खालका समस्याहरु आउछन् त्यो मध्ये एक योनीवाट सेतो पानी हो । महिलाहरुमा यस्तो समस्याहरु हुन सक्छ । यस्तो हुनुका कारण र उपचारहरु यस्तो छ ।

कारणहरु
रोगग्रस्त पुरुषसंग यौन सम्पर्क गर्नाले
यौनसम्पर्क पछि योनीको सफा पानीले सफा नगर्नाले
बारम्बार गर्भपतन गराउनाले
अत्यधिक यौन सम्पर्क, मुख मैथुन, सम्भोगको अप्राकृतिक प्रयोगले
उपचार र रोकथाम
यो रोग लागेपछि विना संकोच चिकित्सकलाई बताउने
घृतकुमारी सख्खर वा मिश्रीमा मिसाएर दैनिक कम्तिमा ५ देखि १० दिनसम्म सेवन गर्ने
योनीको सरसफाई
यौन सम्पर्क पछि अनिवार्य रुपमा सफा पानीले योनी धुने-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !