१३ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, पुरुष र महिलालाई कुन समयमा यौन चाहना धेरै हुन्छ ?


एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । त्यतिमात्र नभई बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो ।

भर्खरै अमेरीकाको अमेरीकन मेडिकल एसोसिएसनले गरेको एक रिसर्चमा पुरुष र महिलाबीच सेक्सको लागि समय रोजाई ठ्याक्कै उल्टो हुने गरेको छ । हार्मेनका कारण पुरुषलाई र महिलालाई भिन्दा भिन्दै समयमा सेक्स सम्बन्धि रुचीको समय फरक पार्ने गरेको छ । पुरूषहरु विहानीपख सेक्समा धेरै चासो राख्छन् भने यसको उल्टो महिलाहरुलाई भने रातको समयमा सेक्स सम्बन्धि रुची जाग्ने गरेको छ । अनुसन्धानका अनुसार यस्तो भने हार्मोनले गराउछ । रातमा महिलाहरु रोमान्टिक बन्ने र विहान उनीहरुलाई खासै चासो हुदैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !