सेक्स गर्नु अघि खान नहुने कुराहरु

सेक्स गर्नु अघि खान नहुने कुराहरु

एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ ।

गेडागुडी
ब्रोकाउली
लसुन र प्याज
पनिर
रातो मासु
चिज
चुइङ्गम
तारेको आलु
पुदिना