१३ बैशाख २०८१, बिहिबार

यौन समय लम्याउने केही उपायहरू


दम्पतीहरूले यौन सन्तुष्टि प्राप्त नगर्नुमा शिघ्र स्खलन एक हो | तर कारण यो मात्र छैन | विर्य चाडो स्खलन हुन्छ भने पनि तपाईं यौन सुख प्राप्त गर्न सक्नुहुन्छ | एक अन्तराष्ट्रिय सस्थाले गरेको अनुसन्धानानुसार योनीमा लिङ्ग प्रवेश गराएको दुई मिनेटमै ७५ प्रतिशत पुरुषले चरमआनन्द प्राप्त गरेको बताएका थिए । सामान्यत: उमेर बढ्दै जाँदा समय केही घट्छ । एक अर्को अध्ययनले औसतमा लिंग योनीमा प्रवेश गरेको ५ दशमलव ४ मिनेटमा विर्य स्खलन हुने गरेको बताएको थियो | बुझ्नु यो आवश्यक छ कि यौन-सम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक–फरक हुन्छ । Journal of Sexual Medicine मा गरिएको एक अध्ययन अनुसार १–२ मिनेटको यौन-सम्पर्कको समयलाई ‘धैरै छोटो’, ३–७ को समयलाई ‘पर्याप्त’ अनि ७–१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ ।

यौन समय लम्याउने केही उपयहरू

लिङ्ग समात्ने
यौनसम्पर्क रोक्ने–सुरु गर्ने
आसन परिवर्तन गर्ने
मांसपेशीको प्रयोग
कन्डमको प्रयोग
‘भगाङ्कुर’ चलाइदिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !