१३ बैशाख २०८१, बिहिबार

सेक्सलाई रमाइलो बनाउन महिलाहरुलाई टिप्स


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । तर सेक्स गर्दा पनि ध्यान दिनुपर्ने कुराहरु हुन्छन् । यौन पार्टनरबीच परस्पर यौनक्रियामा सहयोग हुनु आवश्यक छ । सक्छ ।

टिप्स

जन्म नियन्त्रण
यौनाङ्गको सफाई
सेक्सको सुनलाई प्रेमको बासना
उज्यालोमा यौन
आनन्दसँग पौडिनुहोस्ः
खुट्टाको झाडी
अंगालोमा लुटुपुटिने अपेक्षा
यौन सामग्री हेर्नमात्रै
चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !