१२ बैशाख २०८१, बुधबार

थाहा पाउनुहोस्, आफ्नो श्रीमतीसँग टाँसिएर सुत्दाका फाइदाहरु


sex

हाम्रो शरीरको लागि विभिन्न कुराहरु ख्याल गर्नुपर्ने हुन्छ । किन की स्वस्थ जीवन जिउनको लागि हामीले सबैकुरालाई ध्यान दिन जरुरि छ । आफ्नो बुढीसँग सुत्दाको पनि फाइदाहरू छन् । तर आफ्नो पार्टनरसँग टाँसिएर सुत्दा पनि फाइदा हुने अनुसधानले जनाएको छ ।

फाइदाहरु

  • बुढा, बुढी दुवै टाँसिएर सुत्दा मिठो र गहिरो निन्द्रा लाग्छ, जसले गर्दा हाम्रो स्वास्थ्यमा एकदमै फाइदा पुग्छ ।
  • दुबैजना टाँसिएर सुत्नाले तपाईको मानसिक तनाव पनि घट्छ । मेडिकल सान्इन्सका अनुसार एक्लो मानिसहरुले बढी तनाव लिने गर्छन् ।
  • आफ्नो श्रीमान वा श्रीमतीको छातीमा टाउको राखेर सुत्नाले सोच्ने वा सम्झने क्षमताको बिकास हुन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !