७ बैशाख २०८१, शुक्रबार

पढ्नुहोस्, महिलाहरुले कसरी गर्छन हस्तमैथुन ?


sex x

एजेन्सी, सेक्स हरेक मानिसको लागि आवश्यक कुरा हो तर मह्रेक मानिसहरु हस्तमैथुन गर्ने गर्छन् । तर पनि अहिलेसम्म हाम्रो समाजले यसलाई धार्मिक रुपले अपराध जस्तै मानिन्छ । यौवनावस्थामा पुगेका महिलाहरुले आफ्नो क्लइटरिस (भगसेफ) वरीपरीको भागमा स्पर्श गरेर हस्तमैथुन गर्ने गर्छन् । किशोरावस्थामा गरिने यौन क्रियाकलापमध्ये हस्तमैथुन दोश्रोमा पर्दछ । युवतीहरु प्राय हस्तमैथुन गर्ने गर्दछन् ।

यौन स्वास्थ्य व्यवहारको अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार १४ देखि १७ वर्ष उमेरमध्ये ४८ प्रतिशत युवती र ७३ प्रतिशत युवकले हस्तमैथुन गर्ने गरेका देखिएको छ । त्यस्तै २५ देखि २९ वर्ष उमेरकाले ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषहरुले विवाह गरेपनि हस्तमैथुन गर्ने गर्दछन् । महिलाहरुले कस्तो प्रकारको हस्तमैथुन गर्छन ?

महिलाहरुले हस्तमैथुन गर्नका लागि नयाँ नयाँ तरिका वा विधिहरु अपनाउने गरेका पाइन्छन् । तर, आम रुपमा हातले क्लाइटोरल (यौनअंगको गोलाकार भाग) अगाडि पछाडी वा तल माथि स्पर्श गरेर यौन आनन्द लिने गर्दछन् भने केही महिलाहरुले बेडमा सुतेर तकिया (सिरानी) ले दुई तिघ्रा रगडेर योनीको तल्लोपट्टि हुने पेल्विक फ्लोर मांशपेशीलाई उत्तेजित गरेर पनि हस्तमैथुनबाट यौनसुख प्राप्त गर्दछन् । त्यसैगरी केही महिलाहरुले यौनअंगभित्र हातको वा कृत्रिम सेक्स टोयज औला छिराएर यौन आनन्द लिने गर्दछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !