१३ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, डेलिभरी भएको कति दिन पछि यौन सम्पर्क गर्ने ?


हरेक मानिसको जीबनमा यौन सम्पर्क अति आवश्यक कुरा हो मानिसले यसलाई राम्रो नजरले नहेरे पनि जो कोहीलाई पनि आवश्यक पर्छ तर यौन सम्पर्क पनि विभिन्न समयमा गर्न उपयुक्त मानिदैनन् जुन कुरा हामी यहाँ कुरा गर्छौं ।

चिकित्सकहरुका अनुसार डलिभरी पछि यौन सम्पर्क गर्नको लागि महिलाको लागि ४ देखि ६ महिना आराम गर्नु अत्यावश्यक हुन्छ । यो समयमा महिलाहरु यौन क्रियाकलापमा सहभागी नहुनु नै उपयुक्त हुने चिकित्सकहरुको सुझाव रहेको छ । बच्चा डलिभरी भएको केही दिनमै यौन सम्पर्क गर्नाले संक्रमण हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । वास्तवमा डलिभरी भएपछि महिलाहरुको पाठेघरको मुख फैलिएको हुन्छ । यस्तो अवस्थामा किटाणुहरु सजिलै पाठेघरमा पस्न सक्ने अवस्था रहन्छ । त्यसैकारणबाट पाठेघरको संक्रमणको जाखिम निकै बढि रहेको हुन्छ । यस्तो अवस्थामा यदि यौन सम्पर्क गरिएमा संक्रमणको सम्भावना अझ बढ्छ । –एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !