७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, सेक्स गरेर दिनको सुरुवात गर्दाका शारिरीक फाईदाहरु


रातिको समयमा मात्र सेक्स गर्ने चलन भएकाले पनि यस्तो लागेको हुनसक्छ । तर, चिया वा कफिको कपको सट्टा सेक्स गरेर दिनको सुरुवात गर्दा धेरै शारिरीक फाईदा हुने बताइएको छ । यसलाई दिनको सुखद् र सकारात्मक सुरुवातको रुपमा पनि लिन सकिन्छ ।

फाईदा

  • रातभरीको सुताईले दिउँसभरीको थकान मेटिसकेको हुन्छ । यौन जोडीको शरीरले बिहानसम्म गतिलो आराम पाईसकेको हुन्छ । बिहानी सेक्स प्राकृतिक पनि हो । लामो समयसम्म यौन आनन्द लिन सकिन्छ ।
  • यसले तपाईलाई दिनैभर चम्कीलो बनाउँछ । एस्ट्रोजनको वृद्धिले छालालाई कमलो बनाउन मद्धत गर्छ ।
  • चिया वा कफिले भन्दा बिहानी सेक्सले तपाईको सम्झन सक्ने शक्तिमा वृद्धि गर्छ ।
  • हर्मोनहरु ठिक रहनेभएकाले तपाई जवान देखिनुहुन्छ ।
  • यसले हृदयघात हुनबाट केहि हदसम्म सहयोग गर्छ ।
  • दिर्घ रोगबाट छुटकारा दिलाउन पनि बिहानी सेक्सले मद्धत गर्छ ।
  • क्याफिनले भन्दा बढी बिहानी सेक्सले तपाईको शरीरमा शक्ति प्रदान गर्छ ।
  • बिहानी सेक्सले भोकलाई पनि भगाउँछ । ब्रेकफास्ट वा प्यान केक महत्व आफ्नो ठाउँमा छ । त्यो भन्दा एक अर्काको शरिरमा बाँधीएर प्राप्त हुने तृप्तता कयौँ गुणा मिठो र पोसीलो हुनसक्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !