८ बैशाख २०८१, शनिबार

संभोगका अनौठा नियम : दाह्री पाल्नेले ‘चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनुपर्नेसम्म’


Sex

पार्टनरबीचको सहमतिमा सम्भोग हुनु सामान्य विषय हो ।सम्भोगका विषयमा समाज र देश अनुसार फरक फरक धारण रहँदै आएको छ । कुनै देशमा सम्भोगलाई सामान्य लिइन्छ भने कहि निकै कडा नियम बनेको हुन्छ । यहाँ हामीले सम्भोग सम्बन्धि केही तथ्यहरु उल्लेख गरेका छौं । जुन तथ्य देश अनुसार, फरक फरक पाइएको छ ।

  • हंगेरीमा सम्भोगका लागि अनौठो कानून छ । त्यहाँ कुनैपनि जोडीले बत्ती बालेर सम्भोग गर्न पाउँदैनन् । यदि बत्ती बालेर सम्भोग गर्दै गरेको पाइए उनीहरुलाई पक्राउ गरेर जरिवाना गरिन्छ ।
  •  सम्भोगको अर्को अनौठो कहानि अमेरिकाको आयोभा राज्यमा छ । त्यहाँ कुनैपनि दाह्रीपालेका पुरुषले महिलाई चुम्बन गर्नु गैरकानुनी मानिन्छ ।
  • हङकङमा कुनैपनि श्रीमानले धोका दियो भने श्रीमतीले उसलाई मार्न पाउने सम्मको अधिकार छ । तर, मार्नका लागि कुनैपनि हतियार तथा सामान प्रयोग गर्न भने पाईदैन ।
  • म्यारीलयान्डमा कुनैपनि जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन ग¥यो भने कानून लाग्छ ।
  • सम्भोगका मामिलामा अर्को अनौठो देश हो दक्षिण क्यारोलिना । जहाँ विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । र प्रेम प्रस्ताव राखेर एक पटक कसैलाई औँठी दिएपछि विवाह गर्न अनिवार्य हुन्छ । नत्र कानून लाग्छ ।
  • साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु पूर्ण रुपमा कानून विपरित मछ । यदि विवाह अघि सम्भोग भएको थाहा पाएमा त्यो जोडिले जेल सजाय भोग्नुपर्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !