११ बैशाख २०८१, मंगलबार

महिलालाई यौन सम्पर्कको लागि तयार यी अंगहरु


अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् । तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् । जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा चाहना जागृत हुन्छ । महिलाको विभिन्न भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले जस्तै महिलाहरु पनि स्पर्श पछि कामोत्तेजक हुन्छन् र यौन सम्पर्क गर्न तयार हुन्छन् ।

  • तिघ्राको भित्री भाग
  • हातका भित्री भाग
  • कान
  • गर्दनको पछाडिको भाग
  • आँखाको परेला
  • पाइताला
  • हात
  • जिब्रो
  • घुँडाको पछाडि भाग
  • पेटको तल्लो भाग
  •  पिठ्युँ -एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !