१३ बैशाख २०८१, बिहिबार

महिलाको यौन चाहना यसरी थाहा पाउन सकिन्छ !


यौन सम्बन्ध

महिलाहरुमा यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दवाएर राख्ने गर्दछन् । यसर्थ उनीहरुको आन्तरिक इच्छालाई पुरा गरिदिने जिम्मा पूरुषको हुन सक्छ । त्यसैले यसलाई कसरी थाहा पाउने त रु जिज्ञासा हुनु स्वभाविक हो । त्यसका लागि महिला पूरुषको नजिक हुँदा उनीहरुले देखाउने गतिविधीलाई विचार पर्याउनु भयो भने सहज हुन सक्छ । तर सबै व्यक्ति र सबै ठाँउमा यी कुरा लागु नहुन पनि सक्छन् ।

यदि स्त्रीले तपाइँको नजिक भएर लामो–लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भयो भने तिनीलाई संभोगको इच्छा वा उत्तेजना भएको हुन सक्छ । प्रायः सबै स्त्रीहरु संभोगको तिव्र इच्छालाई शब्दमा प्रस्तुत गर्दैनन्, उनीहरु कतिलाई माथि भनिएका संकेतका कृयाकलापहरु गरिरहेको छु भन्ने उनी स्वयमलाई पत्तो नहुन सक्छ, एकहोरो रुपमा पूरुषलाई हेरिरहने अथवा झुक्याई–झुक्याई पूरुषको संवेदनशिल अंगलाई हेर्ने, नजानिदोगरी शरीरले छुने सम्मका गतिविधी हुन सक्दछन् । यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा उनको शरीर उनैलाई गह्रौं भएको जस्तो गरी कम्मर अथवा अन्यत्र हात राख्छिन् भने उनलाई संभोगको लालच भएको हुन सक्छ । -एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !