७ बैशाख २०८१, शुक्रबार

यौन सम्पर्कपछि महिलाले सोच्ने १२ कुराहरु


यौन सम्पर्क

प्रायः महिलाहरू आफ्नो पार्टनरसँग मात्र यौनसम्पर्क राख्न रुचाउँछन् । यौन सम्बन्धले महिला र पुरुषविचको सम्बन्धलाई पनि मजबुत बनाउँछ भनिन्छ, तर कतिपयको भने यौनसम्पर्क पछिको सम्बन्धमा विचलन भएको पनि पाइन्छ । यौनसम्पर्कपछि महिलाहरूले आफ्नो पुरुष साथी र आफूबारे कस्ता कुराहरू सोच्न सक्छन् ?

यौनसम्पर्क पछि महिलाहरूले सोच्ने १२ कुराहरू :
आनन्द र सन्तुष्टीबीच फरक
विस्तारै गरेको राम्रो
रक्सी सेवन गर्ने चाहना
भोक लाग्नु
तपाईप्रति सकारात्मक
यौन सम्पर्क एक काम
यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु
के म उनको लागि ठीक थिएँ
उसले गर्ने मायामा फरक त पर्दैन
कतै मैले यो गलत त गरिन
दोस्रो पटक पनि गर्न सक्छौं
समय अभाव भएको महशुस-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !