१३ बैशाख २०८१, बिहिबार

महिलामा यी ११ कारणले यौन उत्तेजना बढ्छ !


यौन उत्तेजना

अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ । महिलाको विभिन्न भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले जस्तै महिलाहरु पनि स्पर्श पछि कामोत्तेजक हुन्छन् र यौन सम्पर्क गर्न तयार हुन्छन् ।

तिघ्राको भित्री भाग
हातका भित्री भाग
कान
गर्दनको पछाडिको भाग
आँखाको परेला
पाइताला
हात
जिब्रो
घुँडाको पछाडि भाग
पेटको तल्लो भाग
पिठ्युँ-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !