८ बैशाख २०८१, शनिबार

यौन सम्पर्कको लागि किन अँधेरो नै किन रोजिन्छ ? यस्तो छ कारण


यौनसम्पर्क

अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ । यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ । अध्ययनमा अधिकांश पुरुषले सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महसुस गर्दछन् । होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो।

सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेट हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो छु । सर्भेमा ६४प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !