८ बैशाख २०८१, शनिबार

यी ५ कारणले महिला यौन सम्पर्कमा सन्तुष्ट हुँदैनन्


यौन सम्पर्क

एजेन्सी । महिलाको यदि सम्बन्धमा ऊ प्रति माया, स्नेह र सम्मान महसुस नभएमा उसको लगाब तिव्र नभई कम हुन्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्धको बारेमा सोच्न पनि सक्दैनन् । यदि सहभागी भएपनि आनन्द लिन भने सक्दैनन् । धेरै महिलाले पारिवारीक काम र जिम्मेवारी निभाएका हुन्छन् । काममा थकान बढी हुने भएकोले शारीरिक सम्बन्ध राख्न र आनन्द लिन मुस्किल हुन्छ ।

यौन जीवन बोरीङ भएमा आत्मीयताको प्रेममा र कुनै पनि प्रकारका भावना महसुस नगर्दा महिलाहरु भावनात्मक रुपमा टाढिदै जान्छन् । यदि यौन साथीसँग शारीरिक सन्तुष्टिको लागि मात्र यौन कार्यमा सम्लग्न हुनुहुन्छ भने महिलाहरुले भावनात्मक र शारीरिक रुपमा आफलाई टाढा राख्छन् । महिला आफ्नो बाहिरी आवरणको विषयमा निकै संवेदनसिल हुन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !