उर्जा (Energy) र यसको महत्व

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञानमा कार्य गर्न सक्ने क्षमतालाई ऊर्जा भन्दछन् । ऊर्जालाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर यसलाई न त पैदा गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छा । ताप, विद्युत, प्रकाश आदि ऊर्जाका केही फरक फरक स्रोत अर्थात् रूपहरू हुन् … Continue reading उर्जा (Energy) र यसको महत्व