डीएनए (DNA) र नेपालमा यसको इतिहास

DNA (डीएनए) को पुरा रुप Deoxyribonucleic Acid (डीअक्सीराइबोन्यूक्लिक एसिड) भनेको सबै जीवहरु र बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । शरीरको संरचना बनाउन यसले महत्त्वपूर्ण  भूमिका खेल्नुका साथै हाम्रो शरीरका अंग-प्रत्यंग आँखा, छाला, कपाल आदिको … Continue reading डीएनए (DNA) र नेपालमा यसको इतिहास