८ बैशाख २०८१, शनिबार

सुक्ष्मदर्शक यन्त्रको लेन्सबाट प्रकृति यस्तो देखिन्छ


dust microscopic image

के हो माइक्रोस्कोप (सुक्ष्मदर्शक यन्त्र ) ?

सामान्य माइक्रोस्कोप (सुक्ष्मदर्शक यन्त्र ) प्रकृतिका सुक्ष्म चीजहरु वा जीवहरु हेर्नको लागि प्रयोग हुन्छ । यसमा दुई वटा लेन्स हुन्छन् । प्रकाश र यी लेन्सको सहाराबाट  सुक्ष्म चीजहरु जुम गरेर हेर्न सकिन्छ । सुनचाँदीका गहनाका सुन्दर र मिहीन डिजाइन तयार पार्नेदेखि लिएर माटोमा के के सुक्ष्म जीवहरु छन् भनेर अध्धयन गर्न पनि भूगर्भशास्त्रीहरु यसको प्रयोग गर्छन् । विश्वभरिका स्कुलदेखि कलेजसम्म मानव शरीरका कोषहरुदेखि सुक्ष्म जीवहरुको अध्धयन गर्न यस्ता यन्त्र प्रयोग गरिन्छ । तस्विरमा माइक्रोस्कोप :
microscope
के हो त इलेक्ट्रोन माइक्रोस्कोप ?
इलेक्ट्रोन माइक्रोस्कोपमा सामान्य माइक्रोस्कोपमा जस्तो लेन्सको प्रयोग हुँदैन । यसमा तीव्र गतिमा इलेक्ट्रोनको किरण पठाइन्छ । सामान्य माइक्रोस्कोपभन्दा यसको रिजोलुसन क्षमता निकै उच्च हुन्छ । सुक्ष्म चीजहरु लाखौंदेखि करोडौं गुणासम्म जुम गरेर यसको सहाराले अध्धयन गर्न सकिन्छ । हेरौं तस्विरमा इलेक्ट्रोन माइक्रोस्कोप :

fig el mic

090240, 2-17-2009, Bevill Labs, Equipment

आँखाले हेर्दा धेरै कुराहरु हामीलाई सामान्य लाग्न सक्छन् । तर इलेक्ट्रोन माइक्रोस्कोपबाट हेर्दा ती सामान्य कुरा पनि अद्भुत र सुन्दर  देखिन्छन् । अब हेरौं केही वस्तुहरु इलेक्ट्रोन माइक्रोस्कोपबाट कस्ता देखिन्छन् !

१. नुन र मरिच :

सामान्य तस्विरमा :

salt and pepp
इलेक्ट्रोन माइक्रोस्कोपबाट :

salt

 

२. सियो र रातो कटनको धागो :

सामान्य तस्विरमा :

needle
इलेक्ट्रोन माइक्रोस्कोपबाट :
siyo

३. ब्रश :


सामान्य तस्विरमा :

simple brsh

इलेक्ट्रोन माइक्रोस्कोपबाट :

brsh el

४.एक प्रकारको उपियाँ :

सामान्य तस्विरमा :

Vectors - Flea Fleas - Xenopsylla Cheopis - Female Xenopsylla cheopis - female. 11/75 World Health Organization 1840-76T (B77-1888), Box 8.6AA

इलेक्ट्रोन माइक्रोस्कोपबाट :

flea el

५. चिनी :

सामान्य तस्विरमा :

sugar sim

इलेक्ट्रोन माइक्रोस्कोपबाट (प्रशोधित र अप्रशोधित चिनी) :

sugar el

६.गितारको तार:

सामान्य तस्विरमा :

gitar sim

इलेक्ट्रोन माइक्रोस्कोपबाट :

gitar el

७.धुलो, कसिंगर :

सामान्य तस्विरमा :

dust sim

इलेक्ट्रोन माइक्रोस्कोपबाट (२ करोड २० लाख गुणा जुम गर्दा ) :

dust el

 

८. मानिसको परेला:

सामान्य तस्विरमा :

eyelash sim

इलेक्ट्रोन माइक्रोस्कोपबाट :

eyelash el

९. फूटबल जर्सी :

सामान्य तस्विरमा :

jarsy sim

 

इलेक्ट्रोन माइक्रोस्कोपबाट :

Das Bild zeigt die verschiedenen Fasern eines Fussballtrikots, das zur WM 2010 von PUMA für die afrikanischen Mannschaften entwickelt wurde. Die lockeren, feinen Fasern sind schweissableitend beschichtete Microfasern, die kräftigen Schlingen sind aus elastischem Material und machen die Kleidung flexibel. Raster-Elektronenmikroskop, Vergrösserung 50:1 (bei 12x12cm Bildgrösse)

१०. टाँका लगाएको घाउ:

सामान्य तस्विरमा :

suture

 

इलेक्ट्रोन माइक्रोस्कोपबाट :

Sutured wound. Coloured scanning electron micrograph (SEM) of a suture in a dog's skin wound. Magnification: x20 when printed at 10 centimetres wide.


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !