११ बैशाख २०८१, मंगलबार

पृथ्वी सम्बन्धी ७ रोचक तथ्यहरु


Eartha

– राम ठकुरी
सौर्य मन्डलमा रहेको एक ग्रह पृथ्वी जहाँ हामी रहेका छौ, यस ग्रहबारे ७ रोचक तथ्यहरु यस प्रकार छन ।

१. यो पुर्ण रुपमा गोलो छैन
अन्तरिक्षबाट लिइएको फोटोमा पृथ्वी गोलो देखिन्छ तर बैज्ञानीकहरुको भनाइ अनुसार पृथ्वी गतिशिल भएकोले यो उतरी ध्रुबतिर थेप्चिएको र भुमध्य रेखिय भागतिर फुकेको छ ।

२. पृथ्वीको अधिकाम्स भागको खोज भएको छैन
पृथ्वीको ७१ प्रतिसत भाग पानीले ढाकेको छ तर पानीको भाग समुन्द्रको जम्मा ५ प्रतिसत भागको मात्र खोज गरिएको छ ।

३. पृथ्वीको मुख्य खनिज पदर्थको बारेमा धेरै मानिशहरु अनभिज्ञ छन् ।

पृथ्वीको खनिजको  ३८ प्रतिसत भाग बृजामानाइट (Bridgmanite) नामक खनिजले  ढाकेको छ, जुन तथ्यप्रती मानिस हरु अनभिज्ञ छन ।

४. पृथ्वीको जमिन को ३१ प्रतिशत भाग जंगलले ढाकिएको छ
सन १८०० तिर सम्म लगभ ग ५० प्रतिसत रुख हरु मानिश द्व्वा रा काटिएको थियो । यसको वावजुद पनि अहिले आएर जङल को क्षेत्रफल बढीनै छ। अहिले पृथ्वीमा जमिन को ३१ प्रतिशत भाग जङलले ढाकीएको छ । मानविय कृयाकलाप बाट पैदा हुने कार्बनडाइअक्साइडलाई सोसि पारिस्थितिक पढ्ती लाई सन्तुलन कायम गर्न जङ्लाले ठुलो भूमिका खेल्दै आएको छ।

५. पृथ्वीको अधिकाम्स बायुमन्डल जमिन नजिकै रहेको छ
पृथी को वायुमन्ड्ल को ट्रोपोस्फेयार मा ७५ देखी ८० प्रतिसत ग्यास रहेको छ भने पृथ्वी को सतह वाट ६ माइल माथी भित्र नै सम्पूर्ण मौसमी गतिबिधी हरु हुन्छन ।

६. पृथ्वीमा १५०० ज्वालामुखी जान सक्छ
अमेरिकाको  जियोलोजिकल सर्भेको अनुसार पृथ्वीमा अहिलेसम्म तेश्रो ठुलो र भयानक ज्वालमुखी मात्र बिस्फोट भएको छ भने अझै १५०० वोटा ठुला ज्वालमुखी बिस्फोट हुनसक्ने सम्भावना छ ।

७. उतर अमेरिकाको जमिन चलायमान
Pacific Northwest Seismic Network ले बाताए अनुसार उतर अमेरिकाको जमिनको टेक्टोनिक प्लेट प्रतेक क बर्ष १ इन्चले पश्चिम तिर सर्दै छ अथवा बग्दै छ ।

सन्दर्भ सामाग्री : Discovery Earth


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !