१३ बैशाख २०८१, बिहिबार

नेपाल टेलिकमले दिएका अफरहरु थप तीन महिनाका लागि पनि लागु हुने


nepal-telecom

कात्तिक २३, काठमाडौँ । नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो ।

उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । यी अफर २०७४ माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !