nepalpatra.com
पुजा होइन गर्नुपर्छ आराधना
आज हिन्दू धर्मप्रति विश्वका मानिसहरूको झुकाब बढ्दैछ । धर्म मान्ने तरिकामा भरपर्छ । हामीले बाबु-आमाले दिएको संस्कारमा जे जस्तो सिकाउनुभयो त्यही मुताविक गर्दै आएका छौं । नेपालीले २४ कोटी बाउन्न अवतार भगवानको पुजा गर्ने गरेको मान्यता छ । समय परिवर्तन भई सकेको छ । भगवानको रूप हजारौं भएपनि हामीले हाँगाको रूपमा पुजा गर्ने तरिकालाई परिमार्जन […]
नेपालपत्र