१२ बैशाख २०८१, बुधबार

कार्तिक १३ गते सार्वजनिक विदा


सार्वजनिक बिदा

७ कात्तिक, काठमाडौं । नेवार समुदायको मागलाई मध्यनजर गर्दै सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ ।

त्यसदिन नेवार समुदायको भाइटीका गरेकोले गर्दा काठमाडौं उपत्यकाका नेवार समुदायले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए । पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !