१२ बैशाख २०८१, बुधबार

राती यी ५ कामहरु गर्नाले रिसाउछिन् लक्ष्मी माता


लक्ष्मी

देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन । त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्छ । हिन्दु धर्मग्रन्थ महाभारतमा एउटा श्लोक उल्लेखित छ, जसले कुनकुन काम गर्दा धनकी देवी लक्ष्मी माता रिसाउँछिन् भनेर उल्लेख गरिएको छ । त्यस श्लोकमा ६ वटा यस्तो काम उल्लेखित छ, जसले घर-परिवारमा दुःख, अशान्ति अनि गरिबी निम्त्याउँदछ। हेरौँ, के-के काम गर्दा लक्ष्मी माता रिसाउँछिन्ःहाई आउनु निस्क्रियताको पहिचान हो । यसको कारणले लक्ष्मीको कृपा मिल्दैन ।

  • धेरै बेरसम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ । त्यसैले स्वस्थको लागि सहि समय सम्म मात्र सुत्नु पर्छ ।
  • क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा पनि असर गर्दछ ।
  • आलश्यता सफलताको मार्गको सबैभन्दा ठुलो बाधा हो । सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
  • डराईडराई कुनै काम गर्ने बानीले नोक्सान पुर्याउछ । यसको कारणले सफलता पुन गार्हो पर्दछ । दरले आफ्नो आत्मविश्वासमा कमि आउदछ र ईच्छाशक्ति भंग हुन्छ ।
  • जरुरि काम गर्न पनि जानी जानी बहाना बनाउने बानी राम्रो होइन ।यसको कारणले समय मा काम पुरा हुदैन । र काम पुरा नभई धनि हुइदैन । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !