८ बैशाख २०८१, शनिबार

बैतडी घटना : राप्रपाको निन्दा


राप्रपाबीच एकीकरण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागीरथी भट्टको रहस्यमय भएको घटनाको निन्दा गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडीको घटनाको सत्य, तथ्य छानबिन गर्न, दोषी पहिचान गर्न र कडाभन्दा कडा कारवाही गर्न राप्रपाले आज विज्ञप्ति जारी गरेर आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !